मोडल सुरज श्रेष्ठले,हजारौंको भिडमा सिर्जनालाई पाए |

0
623

असार १८ काठमाण्डौ | गायक संगीतकार पुस्कर सुनुवार र गायिका सोनी श्रेष्ठको सुमुधुर आवाजमा सजिएको रोमान्टिक गीत (मेरो कुनै संसार छैन) गीतको म्युजिक भिडियो रिलिज भएको छ | उक्त गीतमा गायक संगीतकार पुस्कर सुनुवारलाई गायकीमा गायिका सोनी श्रेष्ठले साथ् दिएकि छन् |

गीतमा शब्द गोबिन्द प्रसाद उपाध्यायको रहेको छ भने, गीतमा संगीत तथा संगीत संयोजन गायक पुस्कर सुनुवारकै रहेको छ | भिडियोमा मोडलिङमा आश लाग्दा कलाकार मोडेल सुरज श्रेष्ठ र सिर्जना जिसीको दमदार रोमान्टिक अभिनय रहेको छ |

उक्त गीतको भिडियोमा केशब बिस्वकर्माको निर्देशन, मुकेश हुमागाईं टिमको छायांकन ,अमर म्याक्सको कोरियोग्राफी,मोहन सुनुवार नबिनको सम्पादन रहेको छ | गीतको भिडियोलाई मेलोडी प्रोडक्सनले बजारमा ल्याएको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here