मुग्लिन-नारायणगण सडक खण्डमा पहिरो जाँदा : मर्दा मर्दै बाँचे यात्रुहरु, हेर्नुस भिडियो |

0
384

असार १९ काठमान्डौ | मुग्लिन-नारायणगण सडक बर्खा लागेयता दैनिक अवरूद्ध हुने गरेको छ । पहिरो खसेर दिनैपिच्छे सडक बन्द हुँदा हजारौं यात्रुले सास्ति खेप्नु परेको छ ।
हिउँद होस् वा बर्खा, यो सडकमा यात्रुको हैरानी र सास्ती शब्दमा वयान गरेर नसकिने छ । यो भिडियोमा प्रस्तुत केही दृश्य जिउ नै काँप्ने खालका छन् । कैयौं यात्रुले ज्यान गुमाएका यो सडकलाई मृत्यु मार्गको रूपमा चिनिएको छ ।

यो सडकमा बर्खामा यात्रा गर्दाको भय र त्रास यो भिडियोमा उतारिएको छ । खस्दै गरेका पहिरोको लाइभ दृश्य छ भने भागाभाग गर्दै गरेका यात्रुको मनोदशा पनि उतारिएको छ । गुडिरहेका सवारी साधनमाथि कसरी पहिरो बर्सिन्छ भन्ने||| स्रोत ओएस नेपाल | भिडियो हेर्नुस्ः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here