असार १९ काठमाण्डौ | गायक राजेश पायलले थुप्रै नेपाली चलचित्रका गीतहरूमा स्वर दिइसकेका छन ! उनको पहिलो गीत रेडियो नेपालमा रेकर्डिङ भयको सम्झनाको कुरा नगर भन्ने बोलको गित पहिलो थियो । उनलाई चचिर्त बनाउन सफल गित फैलियो माया दुबो सरि र बैगुनी रैछौ मायालु जस्ता गीतहरु रहेका छन् ।
उनले २०६६ सालमा प्रशारण भएको चलचित्र शिलशिलाबाट विभिन्न अवार्ड समेत प्राप्त गरेका छन् ।
उनी विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायकका रुपामा उनलाई चिनिन्छ । पिता रत्न राई र माता सञ्चलक्ष्मी राईका सन्तानका रुपमा उनको जन्म वि.स.२०३२ असोज १४ गते खोटाङको बुइपा भनने ठाउमा भएको थियो ।’
हेर्नुहोस भिडियो