गायक कमल खत्रीको (आऊ मेरो अंगालोमा) गीतमा दिपेन्द्र, शोभा अधिकारीको रोमान्स ।

0
270

असार २१ काठमाण्डौ । चर्चित गायक कमल खत्रीको नयाँ गीत (आउ मेरो अँगालोमा) ’रिलिज भएको छ‘। आत्मामा’ ‘कोरेर प्रेम पत्र, जस्ता हीट गीत गाएर चर्चा कमाएका गायक कमल खत्रीको नयाँ गीत
‘आउ मेरो अँगालोमा ,’ सार्वजनिक भएको ,हो । शोभा अधिकारिको शब्द तथा संगीत रहेको गीतमा शोभा र कमलको आवाज रहेको छ।
अनिल के मान्नधरले निर्देशन गरेको भिडियोमा दिपेन्द्र रायमाझी र शोभा अधिकारीको अभिनय देख्न पाइन्छ । अनिल के मान्नधरले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here