एक जोडीले यौन सम्पर्क गरेको देखिकी एलिसा तामाङको : जोडीले हत्या गरेका छन् |

0
215

असार २२ काठमाण्डौ | काभ्रेमा आफ्नो कर्तुत लुकाउन एक जोडीले एलिसा तामाङको हत्या गरेका छन् । यौनसम्पर्कको घटना लुकाउन तेमाल गाउँपालिका–१, आधाबाटोकी एलिसा ता तामाङको बुधबार राति आफ्नै फूपु मिना तामाङले हत्या गरेकी हुन् ।

तेमालमा ज्यामी काम गर्दै आएका २३ वर्षीय जोखन मन्सुर र मिनालाई बाख्राको खोरमा आपत्तिजनक अवस्थामा देखेपछि एलिसाको हत्या भएको प्रहरीले जनाएको छ । आफूहरुको कर्ततु लुकाउने मिना र मन्सुरले नजिकैको बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको थिए |

काभ्रेका डिएसपी महेन्द्रप्रसाद मरासिनीले घटना सार्वजनिक हुने डरले फुपू र मन्सुर मिलेर बालिकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको अनलाइनखबरलाई जानकारी दिए । उनीहरु दुवै जनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here