ब्राजिलमा एक महिलाले आफ्नो श्रीमानको हत्या: गर्न योनीमा विष राखीन |

0
351

असार २२ काठमाण्डौ । विश्वका विभिन्न मुलुकमा हुने घटनाहरुको प्रकृति हेर्दा निकै अनौठो र अचम्म लाग्दा छन् । त्यसमाथि हत्या, चोरी, बलात्कारजस्ता जघन्य अपराधका घटनाहरु झनै रहस्यमय देखिन्छ ।

यस्तै एक घटना ब्राजिलमा भएको छ । आफ्नो श्रीमानको हत्या गर्न योनीमा विष राखेको प्रमाणित भएको छ । ब्राजिलको साओ पाउलोमा श्रीमानको हत्या गर्ने उद्देश्यले एक महिलाले योनीमा विष राखेको मेडिकल रिपोर्टले पुष्टी गरेको हो ।

श्रीमानसँग सेक्स गर्नुअघि ति महिलाले आफ्नो योनीमा विष राखिन् । जब श्रीमान् सेक्स गर्न राजी भएका थिए, तर श्रीमतीको योनीबाट अनौठो कडा गन्ध आएपछि हच्किए । उनले यसबारे श्रीमतीलाई जिज्ञासा राख्दा श्रीमतीले जवाफ दिइनन् ।

तब श्रीमान सशंकित भए । उनले तुरुन्त श्रीमतीलाई अस्पताल लगे । तब थाहा भयो श्रीमतीले श्रीमानको हत्या गर्न योनीमा विष राखे । योनीमा विषय राखेर श्रीमानलाई ओरल सेक्स गर्न लगाएर हत्या गर्ने योजना श्रीमतीको रहेको रहस्य खुलेको हो । उक्त आरोप महिलाले समेत स्वीकारेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here