दिल्लीमा एकै परिवारका ११ जनाको : रहस्यमय मृत्युको घटनामा नयाँ खुलासा, हेर्नुहोस भिडियो |

0
370

असार २२ काठमाण्डौ | भारतको राजधानी दिल्लीमा एकै परिवारका ११ जनाको रहस्यमय मृत्युको घटनामा नयाँ खुलासा भएको छ । भारतिय मिडियाका अनुसार
पछिल्लो समय सार्वजनिक सिसिटिभी फुटेजमा परिवारकासदस्य भुवनेशकी पत्नी सविता र ललितकी पत्नी टिना छन् । यसको केही बेरपछि उनीहरुका बच्चाहरु बिजुलीको तार लिएर घरमा जाँदै गरेका देखिएका छन् ।

जहा फाँसी रेझरन्डिनका लागी यस्तै तारको प्रयाग भएको देखिएको बताइएको छ ।प्रहरीले ललित र टीना पतिपत्नी मिलेर परिवारका अन्य सदस्यको हातखुट्टा बाँधेको अनुमान गरेको छ ।प्रहरीले २ महिना अघिसम्मको फुटेज जाँच गर्दा घटनामा ललित र टिना दम्पतीको गतिविधि संदिग्ध देखिएको छ ।स्रोत ओ एस नेपाल | हेर्नुहोस भिडियो..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here