मुस्ताङ जिल्लाको दामोदरकुण्ड गाउँपालिका बा.२.क २२१९ नम्बरको टिप्रर करिब २०-२५ मिटरको उचाईबाट खसेर दुर्घटना हुँदा १५ जनाको स्थलमै मृत्यु र १७ जना घाइते |

0
447

असार २४ काठमाण्डौ | मुस्ताङ जिल्ला अन्तर्गतको लो-घेकर दामोदरकुण्ड गाउँपालिका स्थित वडा न.३ स्याङबोंचे र घिलिङ गाउँको बीच बाटोमा करिब १२:३० बजे तिर खाना खाएर काममा फर्किने क्रममा बा.२.क २२१९ नम्बरको टिप्रर करिब २०-२५ मिटरको उचाईबाट खसेर दुर्घटना हुँदा १५ जनाको स्थलमै मृत्यु र १७ जना घाइते मध्यमा ५ जनालाई जिप मार्फत जोमसोम अस्पतालमा उपचारको लागी लगिदै र बाकी १२ जनालाई हेलिकप्टर मार्फत उपचारको लागी तयारी गरिदै,मृत्यु र घाइतेहरु हुनेमा खुल्न आएको ठेगना रोल्पा,सिन्धुली,कैलाली र कपिलवस्तु भनिएका छन्।
आज मृत्यु हुनेको संख्या २० पुगेको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here