असार २४ काठमाण्डौ | पछिल्लो समयमा आधुनिक गीतमा चर्चा कमाउन सफल गायिका बबिता सुनुवारको पहिलो माया सार्बजनिक भएको छ।
गायिका सुनुवारको आवाजमा सजिएको यो गीतमा प्रयास दुमि राईको उत्कृष्ट शब्द सिर्जना तथा नवीन कार्कीको समधुर संगीत रहेको छ।
बुढा सुब्बा म्युजिक प्रा. लि. बाट सार्बजनिक भएको यो गीतको छायांकन अरुन कुमार सुनारले गरेका हुन् भने सन्तोष पौडेलले निर्देशन गरेका छन्।
सो गीतको म्युजिक भिडियोमा रेश्मी सुनुवार र सन्तोष खड्काको अभिनय रहेको छ।
भिडियो हेर्नुहोस् :v