रक्सी पिएर ट्वाइलेट गएकी युवतीको ट्वाइलेटमै खुट्टा अड्किएको भिडियो |

0
436

असार २५ काठमाण्डौ | एक युवती ट्वाइलेटमा फसेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । चीनमा भएको सो घटनाको भिडियो भाइरल भएको हो । अत्याधिक रक्सी पिएर ट्वाइलेट गएकी युवतीको ट्वाइलेटमै खुट्टा अड्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

मदिरा सेवनले शरीर अनियन्त्रित भएको अवस्थमा ट्वाइलेट गएकी उको ट्वाइलेटमै खुट्टा फसेको हो । फसको खुट्टा निकाल्ने उनको कयौं प्रयास असफल भयो । युवतीको प्रयास असफल भएपछि उनको परिवारले इमरेन्जीमा फोन गरेर फायरफाइटर्स टिमको सहयोग मागे । त्यसपछि फायरफाइटर्स टिम पुगेको थियो ।

उद्धार टोली पुग्दा ती महिला डाँको छोडेर रोइरहेकी थिइन् । सुरुमा फयरफाइटरले शेम्पु र बढी वाश लगाएर युवतीको फसेको खुट्ट निकाल्ने प्रयास गरे पनि सफल हुन सकेन । त्यसपछि ट्वाइलेट नै भत्काएर उनको खुट्टा बाहिर निकालिएको सार्वजजिक भिडियोमा पनि देखिन्छ ।स्रोत ओएस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here