गायिका निशा कंडेलको (सँधैलाई) भिडियो सहित |

0
615

असार २६ काठमाण्डौ | गायिका निशा कंडेल नेपाली गीत संगीत प्रेमिहरुमाझ आफ्नो गीत संधैलाइ लिएर दर्शक स्रोतामाझ आएकी छिन् |
उक्त गीतलाई रचना तथा संगीत अमन प्रधानले गरेका छन् भने संगीत संयोजन तथा निर्देशन राहुल प्रधानको रहेको छ|
त्यसै गरी गीतको भिडियोमा चक्र महर्जनको छायांकन,बिजेश पौडेलको सम्पादन रहेको छ |,उक्त गीतको भिडियोलाई रोशन क्षेत्रिले प्रमोट गरेका छन् |गीतको भिडियोलाई डिजिटल मार्केटिंग पार्टनरले बजारमा ल्याएको छ |

उक्त गीतको भिडियोलाई गायिका निशा कंडेलले आफ्नो पर्सनल युट्युब च्यानलमा अपलोड गरेकी छिन् |
उक्त गीतले चर्चा पाएकोमा गायिका निशा कंडेल दङ्ग छिन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here