अमृता र राजेश को तिज गीत( कान्छी लाई पट्टायो झिल्केले) मा दुर्गेश थापा र स्मृति गुरुङको खत्रा नाच: भिडियो सहित |

0
1215

असार २६ काठमाण्डौ | नेपाली सङीत क्षेत्रका होनहार कलाकार दुर्गेश थापा र राजेश बर्देवा अमृता नेपालीले महिलाहरुको हरितालिका तीज२०७५ को अबशर लाई लक्षित गर्दै सदाबहार गाउन सुन्न र हेर्न मिल्ने गीत कान्छी लाई पट्टायो झिल्के ले बजारमा लिएर आएका छन l

म्युजिक भिडियोमा मोडल र डान्सर एबम Dj पप गीत मा अब्बल गायकको रुप मा चर्चित दुर्गेश र गायनमा माहिर राजेश बर्देवा को फ्युजन पनि गतिलै मिलेको महसुस गर्न सकिन्छ | परम्परागत रत्यौली भाका र मौलिक शब्द समायोजन गरि बिनोद बाजुराली ले एरेन्ज गरेका छन भने, गाउन मा अमृता नेपाली ले राजेश लाई साथ दिएकी छन l
दुर्गेश थापा र स्मृति गुरुङ को छम छमी मा बाशु बराल को छायांकन ,राज कुस्मी को सम्पादन र जय कुमार को निर्देशन मा म्युजिक भिडियो पोखरा मा निर्माण गरिएको थियोl हाम्रो तर्फबाट शुभकामना l पूरा भिडियो..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here