दुबैमा रोजगार गर्दै आएकी नेपाली चेलीलाइ कम्पनीका supervisor ले यसरि कुटे |

0
473

असार २६ काठमाण्डौ | नेपाल बाट बैदेशिक रोजगारीका लागि दुवै, कतार, मलेशिया, र अन्य देशमा जाने नेपालीहरुको कमि छैन|
युवाहरु मात्र नभई नेपाली चेली महिला पनि अत्यधिक बैदेशिक रोज गारिमा गईनै रहेका छन् | त्यहाँ महिलाहरु माथी हुने दुरब्यबहार पनि हामि हरुले समाचार मार्फत नसुने नपढेका होइनौ |

,यति हुँदाहुँदै पनि आफ्नो आर्थिक अवस्था सवाल बनाउन धेरै नेपालीहरु विदेशिने क्रम अझै पनि रोकिएको छैन |
यस्तै दुबै मा रोजगार गर्दै आएकी नेपाली चेली लाई आफ्नै कम्पनीको supervisor ले यसरि कुटेका छन् हेर्नुस भिडियो |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here