गायिका पारु रंजितको तिज गीतमा,अभिनेत्री करिश्मा मानन्धरको नाच : हेरौं भिडियो |

0
824

असार २६ काठमाण्डौ | लामो समयदेखि कला क्षेत्रमा क्रियासिल रहेकी अभिनेत्री करिश्मा मानन्धर अभिनित तिज गीत ‘तिजको लहर अमेरिकासम्म’ सार्वजनिक भएको छ ।

गायिका पारु रंजितको स्वर रहेको उक्त तिज गीतमा शब्द/संगीत बाबुल गिरीको रहेको छ । श्रीधर पौडेलको छायाङ्कन रहेको उक्त भिडियोमा पवित्रा आचार्यको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने सम्पादन बिष्णु शर्माले गरेका हुन् । भिडियोलाई बिरेन्द्र रंजितले निर्माण गरेका हुन् ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा तिजलाई मध्यनजर गर्दै तिजसँग सम्बन्धित विभिन्न गीतहरु बजारमा आएका छन् ।

त्यसै भिडमा गायिका रंजितको यस गीत तिजको लहर अमेरिका सम्म थपिएको छ । भिडियो …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here