आजको बिदेशी मुद्राको बिनिमय दर यस प्रकार |

0
246

असार २७ काठमाण्डौ बुधबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्रको बिनिमय दर अनुसार युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर १४६ रुपैयाँ १८ पैसा रहेको छ । जापानीज १० यनको खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रिदर ९ रुपैयाँ ९२ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रिदर ३० रुपैयाँ ३३ पैसा रहेको छ । एक अमेरीकी डलरको खरिददर १०९ रुपयाँ ८३ पैसा तोकेको छ ।बिक्रिदर ११० रुपैयाँ ४३ पैसा रहेको छ । एक युरोको खरिददर १२८ रुपैयाँ ५४ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ २४ पैसा रहेको छ । त्यस्तै कुवेती एक दिनारको खरिददर ३६२ रुपैयाँ ८९ पैसा र बिक्रिदर ३६४ रुपैयाँ ८७ पैसा रहेको छ ।source os nepal|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here