सुनको मूल्य फेरी बढ्यो : कति बढ्यो हेर्नुस |

0
351

काठमाडौँ – साताको तेस्रो दिन आज सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुनको मूल्य एक सय रुपैयाँले बढेर तोलामा
५७ ९०० पुगेको छ ।

सोमबार ५७ हजार ८०० मा कारोबार भएको थियो ।त्यस्तै, तेजावी सुन सोमबार ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी पाँच रुपैयाले बढेर चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।स्रोत ओएस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here