बुटवलबाट पोखरा जादै गरेको बस पाल्पाको भालेवासमा दुर्घटनामा हुँदा: दुई दर्जन घाईते |

0
322

असार २८ काठमाण्डौ | बुटवलबाट पोखरा जादै गरेको बस पाल्पाको भालेवासमा दुर्घटनामा परेको छ । अहिले विहान पौने सात बजे दुर्घटनामा परेको बस सडकबाट १५ मिटर तल खोल्सामा खसेको छ । विहान बुटवलबाट पोखराका लागि जादै गरेको लु १ ख ७२७२ नम्वरको बस दुर्घटना हुदा करिव दुइ दर्जन घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी प्रवास मेडिकल कलेज लगिदै गरेको जिल्ला ट्रफिक प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।
फोटो – पत्रकार प्रकाश डुम्रे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here