ज्याक्लिन फर्नाडिज नेपाल आउंदै |

0
332

असार २८ काठमाण्डौ | बलिउडमा सधैं सुपरस्टार नायकको मात्रा प्राय चर्चा हुने गर्दछ । तर नायिकाहरु पनि कम छैनन् । यस्तैमा ब्यस्त नायिका मध्य एक ज्याक्लिन फर्नाडिज पनि एक हुन । उनको चक्लेटी फेस र अभिनयबाट धेरैलाई आफुतिर तानिरहेकी छिन् । उनी अभिनित हालै रेस-३ रिलिज भएको छ । सलमानसंगै ज्याक्लिनको पनि निक्कै तारिफ भएको छ ।

फिल्मबाट फुर्सदिली भएर ज्याक्लिन अव वर्ल्डटूर यानी दबंग टूरमा निस्किएर दुनियाँ फ्यानसँग सक्षातकार गरिरहेका छन् । अहिले ज्याक्लिनलाई आराम गर्ने कुनै समय नै छैन । द बंग टुरको लागि टोली नेपालपनी आउँदैछन ।

अविरल वर्षाको कारण आएको बाडीले सुकुम्बासी बस्तीको जनजीबन अस्त व्यस्त || Melody Nepal Tv

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here