बलिउड चलचित्र‘सत्यमेव जयते’को हिट गीत‘दिलबर दिलबर,मा नृत्य गरेकी कनिष्का भाईरल हुँदै |

0
1084

ashadh 29|बलिउड चलचित्र ‘सत्यमेव जयते’ को गीत ‘दिलबर दिलबर’ यूट्यूबमा रिलीज भएको छ। जोन अब्राहमको यो फिल्मको गीत सामाजिक संजालमा निकै भाइरल भएको छ। केही दिन अगाडि सत्यमेव जयतेको अर्को गीत ‘पानियों सा’ पनि यूट्यूबमा रिलीज भएको छ । यस गीत्लाई प्नी दर्शकले उतिकै साथ दिएका छन् ।

‘दिलबर दिलबर’ बोलको उक्त गीतमा कनिष्का नामकी युवतीले घरका छतमाथि डान्स गरेकी छन्। भिडियोमा उनले निकै राम्रोसँग कम्मर हल्लाएकी छन्। कनिष्का एक नृत्यांगना हुन् र बेला बेलामा उनी आफ्नो नृत्यको भिडियो समाजिक संजालमा पोष्ट गरिरहेकी हुन्छिन्। यतिबेला यो गीत निक्कै भाईरल भएको छ ।

यस गीतको ओरिजिनल गायक नेहा कक्कडको स्वर रहेको छ। यो गीत चार्टबीटमा टप लिस्टमा पुगेको थियो। यो गीतमा बलिउडकी अभिनेत्री एवं मोडल नोरा फतेहीले डान्स गरेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here