चर्चित हाँस्य तथा क्यारिकेचर कलाकार(दिनेश काफ्ले)ले आफ्नो जन्मदिनमा मृगौला पिडित समिर तामाङलाइ आर्थिक सहयोग गरे |

0
511

असार २९ काठमाण्डौ | चर्चित हाँस्य तथा क्यारिकेचर कलाकार दिनेश काफ्ले ले दुवै मृगौला पिडित समिर तामाङलाइ आफ्नो जन्मदिनको अवसरमा आर्थिक सहयोग गरेका छन् |बिगत केहि समय बाट दुवै मृगौला पिडित समिर तामाङ लाई हाँस्य कलाकार काफ्ले ले उनको उपचारको लागि केहि रकम सहायो गरेका हुन |काफ्ले भन्छन यो रकम मैले स्टेज कार्यक्रम बाट जम्मा गरेको रकम मैले मेरो जन्म दिनमा समिरलाई सहयोग गर्न पाउँदा खुशी छु |

धेरैले आफ्नो जन्मदिनमा कोइ मन्दिरमा गई दान गरेर,कोहि पार्टी मनाएर पैसा खर्चेर,मानाउँछन् भने,म.आफ्नो जन्मदिनमा यसरि पिडित समिर भाईलाई आर्थिक सहयोग गरेको छु,सायद मेरो बिचारमा धर्म यहि हो|
जस्तो लाग्छ|,
मन्दिरमा दान देको रकम मिस्स युज हुन सक्छ तर पिडितलाई उपचारको लागि दिएको त्यो पनि उनलाईनै यो रकम मिस युज हुन सक्दैन | दिनेश काफ्ले अहिले एपी वन टेलिभिजन बाट प्रसारण भईरहेको चर्चित रियालिटी शो वुगीवुगीको कार्यक्रम प्रस्तोता पनि रहेका छन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here