डा. गोविन्द केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन।

0
446

असार ३१ काठमाण्डौ । विभिन्न पेशागत संघसंस्ताको आहृवानमा भएको प्रदर्शनमा ठूलो संख्यामा सर्वसाधारणको सहभागिता थियो । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो, जहाँ वक्ताहरुले डा. केसीको मागअनुसार चिकित्सा शिक्षा विधेयक ल्याउनु पर्ने बताएका छन् ।
प्रदर्शनमा सहभागीहरुले ‘मार्सी चामलको भातसँग ऐन साट्न पाइँदैन’, ‘म रैती होइन, सार्वभौम नागरिक हुँ’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए । स्रोत अनलाइन खबर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here