चर्चित गायक/ संगीतकार अनुप रेग्मी,ले सांगीतिक प्रस्तुति मार्फत आफ्नै गृह जिल्ल्लाका बासीलाई झुमाए ।

0
614

असार ३२ काठमाण्डौ । हिंजो सम्पन्न (MR N Miss Icon 2018 ) मा गायक संगीतकार अनुप रेग्मीले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरि जनकपुर बासीलाई संगीतमय बनेका थिए।
उनले उक्त कार्यक्रममा आफ्ना चर्चित गीतहरु तिमि पनि बिजी फेसबुकमा , दिलकुमारी, सान्नानी, जस्ता चर्चित गीतहरु गाई आफ्नै प्रदेश नम्बर २ को राजधानी जनकपुर बासि हरुलाई संगीतमय बनाए।
उक्त कार्यक्रममा नेपालका नायक धिरेन शाक्य ,बिशाल बिष्ठ ,नायक निर्माता नवल खड्का,गीतकार सुभाष गौतम ,जस्ता व्यक्तिहरुको उपस्थिति रहेको थियो भने ,कार्यक्रममा , गायक अनुप रेग्मी ,गायिका सत्यकला राइ ,गायक सपन श्रेष्ठले आफ्नो गायकी प्रस्तुत गरी दर्शक स्रोतालाई रमाइलो बनाएका थिए , कार्यक्रमलाई काष्ठमान्ड़प ,टिभी, टिभी टुडे ,अप्पन टिभीले लाइभ गरेका थिए ।उक्त कार्यक्रम मा चिफ गेष्ट बलराम महतो ,रहेका थिए ,कार्यक्रमलाई राज थपलिया र बिशाल बिष्टले अर्गनाइज गरेका थिए । News
Chiranjivi Bhandari ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here