गायिका सहिमा श्रेष्ठले यस बर्ष पनि तिजको गीत ल्याउने,भिडियो ।

0
435

असार ३२ काठमाण्डौ | गायिका सहिमा श्रेष्ठले यस बर्ष पनि तिजको गीत ल्याउने भएकी छिन । प्रत्येक बर्ष सहिमाले दुई वा तिन वटा तिज गीत ल्याउदै गरेकी सहिमाले यस पल्ट एउटा मात्र तिज गीत ल्याउदै छिन ।

गायिका सहिमा श्रेष्ठले डिसी नेपालसंग कुरा गर्दै यस पल्ट आफुले टिपिकल तिज गीत ल्याउन लागेको बताइन । सहिमाले शान्ति प्रियको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको “पहिलो नम्बर सुन” बोलको तिज गीतको भिडियो पनि छायांकन गरिसकेकी छिन ।

अभिनेत्री पवित्रा आचार्यले निर्देशन गरेको सो तिज गीतको भिडियोमा अभिनेत्री खुश्बु खड्का, काजल, रश्मिला श्रेष्ठ र सहिमा आफैले पनि अभिनय गरेकी छिन ।स्रोत dc nepal |

भिडियो हेर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here