ये हे मोहब्ते सिरियल की नायिका दिव्यांका उर्फ ‘इशिता’: सोशल मीडिया की क्विन बन्न सफल भईन |

0
1056

असार ३२ काठमाण्डौ | सबै टिभी अभिनेत्रीलाई पछि पार्दै चर्चित सिरियल ये हे मोहब्ते की नायिका सोशल मीडिया की क्विन बन्न सफल भएकी छन् ।ये हे मोहब्तेमा ‘इशिता’को भुमिका निभाएकी दिव्यांका का इंस्टाग्राम मा ड मिलियन फॉलोवर्स पुरा भइसकेका छन् ।

यहि अबसरमा आफ्ना पति विवेक दहिया साथमा भएका तस्वीर शेयर गर्दै दिव्यांकाले खुसी व्यक्त गरेकी छन् ।उनले ८ हाम्रा लागी खास हो हाम्रो प्यार लागी पनि खास हो भन्दै पतिसँगको तस्विर शेयर गरेकी छ । किनकी ८ जुलाई मा दिव्यांका र विबेकको बिबाह भएको थियो । स्रोत ओ एस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here