·चर्चित गायिका अन्जु पन्तले: क्यालिफोर्नियामा सांगीतिक धमाका गरिन |

0
448

काठमाण्डौ १ साउन। गायिका अन्जु पन्तले #SanFrancisco #Callifornia मा सांगीतिक धमाका गरेकी छन् ।, गायिका पन्तले उक्त कार्यक्रममा आफ्ना चर्चित गीतहरु पानि खाएँ , तिम्ले पराई ठाने पछि ,न बिर्से तिमीलाई ,तिमि रोएको पल ,प्रेम गीत, जस्ता एक दर्जन बढी गीत गाएर क्यालिफोर्नियाका नेपाली दर्शक स्रोतालाई मन्त्र मुग्ध बानाएकि थिइन। साथै उनले आफ्ना सम्पूर्ण शुभचिन्तकहरू तथा आयोजक ‘हिमालयन फाउण्डेसन’लाई हार्दिक धन्यवाद ब्यक्त गर्दै अबको सांगीतिक यात्रा #July22 मा #Bostan, जहाँ उनको एकल साँझ
हुने जानकारी पनि गराइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here