गायक पवन राइको तिमि फुल्ने बसन्त गीत सार्वजनिक : भिडियो सहित |

0
1905

साउन १ काठमाण्डौ | गायक पवन राईको पछिल्लो समय तिमि फुल्ने बसन्त गीत सार्वजनिक भएको छ |उक्त गीतलाई प्रकाश घिमिरेले रचना गरेका छन् |उक्त गीतमा गायक संगीतकार पुस्कर सुनुवारको संगीत एरेन्ज रहेको छ |
त्यसैगरी गीतको भिडियोलाई केशब बिस्वकर्माले छायांकन गरेका छन् भने, गीतको भिडियोलाई मोहन सुनुवारले सम्पादन गरेका हुन् | गीतको भिडियोलाई मेलोडी नेपालले बजारमा ल्याएको छ |

गीतलाई सुमधुर आवाजमा गायक पवन राईले गाएका हुन् | उक्त गीत बाट गायक राईले प्रशंशा बटुलेका छन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here