दीपिका कक्कड अर्थात ससुराल सिरकाकी नायिका: सिमर अब नयाँ शोमा देखिने |

0
613

साउन १ काठमाण्डौ | चर्चित टेलिभिजन अभिनेत्री दीपिका कक्कड अर्थात ससुराल सिरकाकी नायिका सिमर अब नयाँ शोमा देखिने भएकी छन् ।सुपरनेचुरल थ्रिलरका शैलीका कारण चर्र्चामा आएकी दिपिकाले विवाह पछि ससुराल सिमरका छाडेकी थिइन् । भारतिय मिडियाका अनुसार अब उनले एकता कपुरको नयाँ शो ‘कयामत की रात’मा काम गर्ने तयारीमा छिन्।

उनले भनेकी छन् तपाईले गेम अफ थ्रोस हेर्नुभयो भने तपाईलाई कल्पनाको वा सुपरनेचुरल थ्रिलर जस्तो कुनै अनुभव हुदैन्। यसमा पनि यही हुनेछ। यो शो सुन्दा धेरैले अस्वीकार गर्न सक्लान तर शो शो हेर्नुभयो भने तपाईलाई राम्रो लाग्नेछ।ुकलाकार शोएब इब्राहिमसँग विवाह गरेकी दिपिका पछिल्लो समय कुनै सिरियलमा आबद्ध थिइनन् । OS nepal |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here