आमाले र छोरीले गर्ने ब्यापारनै यौन ब्यापार रहेछ : नायिका सन्ध्या केसी : यो रोल खेल्दा खुशी छु । नेपाली चलचित्र पण्डित बाजे ।

0
400

साउन ४ काठमाण्डौ । बुधबार भएको नेपाली फिल्म पण्डित बाजेको लौरीको प्रिमियरमा सन्ध्या के सी को भूमिका र अभिनयले निकैनै तारिफ पाएको थियो । उक्त शोमा नायक नजिर हुसेन , रबि लामीछाने ,वर्षा राउत र अन्य कलाकारहरुको उपस्थिति रहेको थियो । सबैजनाले सन्ध्या र फिल्मको तारिफ गर्दा सन्ध्या केसी राेईन ।

फिल्म पण्डित बाजेको लौरी एक बादी प्रथा र पण्डित समाजको सेरोफेरोमा बनाएको देख्न सकिन्छ । नायिका सन्ध्या एक बदिनिको भूमिकामा देख्न सकिन्छ । स्रोत शिखर न्युज ।

थप जानकारीको लागि तलको भिडियो हेर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here