गायक हेमन्त शर्माको (पातलीकै माया लाउनि) गीत सार्वजनिक: भिडियो सहित |

0
486

साउन ६ काठमाण्डौ |चर्चित गायक हेमन्त शर्माले भर्खरै(पातली कै माया लाउनि)गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् |हेमन्तकै शब्द/संगीत तथा स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक हेमन्त शर्मालाई मोडल एलिसा राईले साथ दिएकी छिन् । गीतमा श्याम श्वेत रसाईलीको संगीत संयोजन रहेको छ ।

उक्त गीतको भिडियोलाई गायक शर्मा आफैले निर्देशन गरेका हुन् ‘पातली कै माया लाउनी’को म्यूजिक भिडियोमा शिव बि.कको कोरियोग्राफि छ । ज्ञानेन्द्र शर्माले खिचेको म्यूजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । पालतीको म्यूजिक भिडियो गायक शर्माले आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here