आफ्नै बुहारीले हत्यामा संलग्न रहेको खुलाशा |

0
436

साउन ६ काठमाण्डौ | पाँच वटा छोरा भएका बकैयाका सुर्यबहादुर स्याङ्तानको आफ्नै बुहारीले हत्यामा संलग्न रहेको प्रहरीले जनाएको छ । बुहारी ठुलीमायाले गत चैत १२ गते हत्यामा संलग्न भएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला अदालत मकवानपुरले बुहारी ठुलीमायालाई जन्मकैदको सजाय सुनाएको छ ।

बकैया गाउँपालिका वडा ७ मा बसोबास गर्दै आइरहेका थिए । सोही हत्यामा संलग्न भएकी नातिनि १५ वर्षकी मनितालाई भने बालिक भएकोले ५ वर्ष कैद फैसला गर्ने तयारी गरेता पनि नातिनिको हकमा भने वालिक रहेको कारण दुइवर्ष मात्र कैद तोकिएको छ तर बालिका भएको भन्दै अदालतले फैसला स्थगन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here