पूर्वयुवराज्ञी हिमानी शाह सोमबार बिहान पशुपतिको दर्शन गर्न पुगेकी छिन् ।

0
892

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह सोमबार बिहान पशुपतिको दर्शन गर्न पुगेकी छिन् । साउने सोमबारको पहिलो दिन उनी पशुपतिको दर्शन गर्न पुगेकी हुन् ।

उनीसँगै छोरा हृदयेन्द्र र जेठी छोरीपनि पशुपति पुगेका थिए ।तर, उनी र श्रीमान पारस शाह भने विरलैसँगै देखिन्छन् । बरु ससुरा ज्ञानेन्द्र शाहसँग भने विभिन्न कार्यक्रममा सँगै देखिन्छिन् । हिमानी पशुपतिमा झण्डै आधा घण्टा बसेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here