मुम्बइ। बलिउडका चर्चित फोटोग्राफर डब्बु रत्नानीको क्यामेराको फोकसमा पर्नु बलिउडका सेलिब्रेटीको लागि निकै महत्वपूर्ण हुने गर्छ । डब्बुको क्यामेराअगाडि पोज दिने अवसरलाई बलिउड सेलिब्रेटीले गुमाउन चाहँदैनन् । तर केही बलिउड सुन्दरीहरुले भने डब्बुको फोटोसुटमा यतिसम्म अघि बढे कि उनीहरु पूरै टपलेस भइदिए । हेर्नुहोस् १० बलिउड अभिनेत्रीका टपलेस फोटो जुन डब्बुले खिचेका थिए ।
१. विद्या बालन
२. ज्याकलिन फर्नान्डिज
३. श्रद्धा कपुर
४. कट्रिना कैफ
५. लारा दत्ता
६. कृति सेनन
७. आलिया भट्ट
८. लिसा हेडन
९. परिणिती चोपडा
१०. दिशा पटानी