फिल्म पाएपछि मौनी रोयको बढ्यो भाउ, भिडियोमा हेर्नुहोस् क्यामेरा पर्सनलाई यसरी  थर्काइन्

0
590

काठमाडौँ। विगत लामो समय देखि गीत सङ्गीत क्षेत्रमा आवद्ध रहेर आफूलाई एक सफल गायकको रूपमा चिनाउन सफल गायक हुन गायक कमल के क्षेत्री । सानै उमेर देखि गीत सङ्गीतमा रुचि राखेका गायक कमलले अहिले सम्ममा आफ्ना शुभचिन्तकहरू निकै राम्रा,मन छुने देखि लिएर नाच्न सम्म बनाउने खालको धेरै हिट गीतहरू दिइसकेका छन् ।

यही सफल सङ्गीत यात्रामा आफूलाई चिनाई सकेका गायकले पुन नयाँ गीत लिएर आएका छन् । सफल हिट गीतहरूलाई जस्तै दर्शकको माया पाउने आश र विश्वासले उनले यस गीत सार्वजनिक गरेका हुन । सार्वजनिक यस ञ ड्बल मायाँझ बोलको गीतमा शब्द तथा सङ्गीत भने विकास पाण्डेको रहेको छ र गीतलाई एरेन्ज बाबु प्रधानले गरेको  छ ।

विगत हिट गीतहरूको जस्तै निकै आकर्षण तरिकाले तयार गरिएको यस गीतको म्युजिक भिडियोलाई गायक कमल के क्षेत्रीले प्रस्तुत गरेका छन्, भने  भिडियोलाई चर्चित क्यामेरामेन अनिल के मानन्धरले खिचेका  छन्।

पुरै डान्सिङ विटमा रहेको यस गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्री र एलिशा शर्माले  निकै आकर्षक अभिनय गरेका छन्। गीतमा  सुनिल क्षेत्रीकै कोरियाग्राफी रहेको छ भने  शिलन लम्सालले सम्पादन गरेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here