अशोक दर्जी माथि श्रम शोषण गरेको आरोप,संगीतकार तथा गायक टंक बुढाथोकी’लाई;भिडियो सहित |

0
441

। संगीतकार तथा गायक टंक बुढाथोकीमाथि बालगायक अशोक दर्जीको श्रम शोषण गरेको आरोप लागेको छ । झापास्थित अशोककै घरमा पुगेका टंकलाई पत्रकारले अशोकको श्रम शोषण गरेको आरोप छ नी के हो ? भनेर प्रश्न गरेका छन् ।

यसको जवाफ टंकले पनि दिएका छन् । उनले आफूले अशोकको श्रम शोषण नगरेको बताए । आफूले अशोकलाई कुनै काममा नलगाएको उनले बताए ।
सडकमा गीत गाएर हिँडेका अशोकलाई संगीतकार टंकको समूहले काठमाडौं ल्याएर भाइरल बनाएका हुन् ।

टंकले ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ गीत गाउन लगाएर अशोकलाई भाइरल बनाएका हुन् । साथै टंकको समूहले अशोकलाई झापामा घर समेत बनाइदिएका छन् । स्रोत ओ एस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here