गायक अशोक दजि यहि आउदो शनिबार पाखराको ‘डेभिजफल साँगितिक तथा साँस्कृतिक मेला मा

0
642

काठमाडौं। ‘मन बिनाको धन ठूलो…..’का बाल गायक अशोक दजि यहि आउदो शनिबार पाखराको छोरेपाटनमा संञ्चालन भैरहेको ‘डेभिजफल साँगितिक तथा साँस्कृतिक मेला’मा आफ्नो पस्तुतिका लागि आउने भएका छन् ।सुरताल इभेन्ट म्यानेजमेन्टको सहकार्यमा अशोक दर्जि, टंक बुढायोकी र उनका छोरा ए आर बुढाथोकीलाई दोस्रो पटक पोखरामा प्रस्तुतिका लागि आउदै छन् ।

देश बिदेशमा चर्चामा रहेका टंक लगाएतको टिमलाई भव्य तयारीका साथ पोखरामा स्वागत गर्ने तयारी रहेको सुरताल इभेन्ट म्यानेजमेन्टका अध्यक्ष प्रसान्त सुनारले जनाए ।नेपालका लागि आधिकारीक रुपमा पोखरा नै उनिहरुको कन्सर्ट हो । यस अघि पोखराको मालेपाटमा अशोकलाई हर्नेको भिड उत्तिकै थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here