मामाघर गएका ७ वर्षे आयुषले आमाको हेलचक्र्याईका कारण गुमाए ज्यान

0
631

काठमाडौं, ८ साउन – गोलबजार नगरपालिका–८ मा आज दिउँसो पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । गोलबजार–८ स्थित शंकर सिंगानियाँको पोखरीमा डुबेर सोही नगरपालिका १० स्थित माइती घरमा आएकी कविता महतोको सात वर्षीय छोरा आयुष महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरीमा डुबेर बेहोस भएका बालकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here