मसिनो मिठो नामक गीत म्युजिक नेपालबाट सार्वजनिक भएको छ । बरिस्ठ गीतकार रत्न शम्सेर थापाको शब्द ,राजेश कुमार श्रेष्ठको संगीत रहेको गीत मा छनु गुरुङ को स्वर रहेको छ् ।
आफ्नो मायालुलाई नेपाली भेशभुशा मा बिहानी पख भेट्न आउनेछु भन्ने भाव बोकेको गीत लाई कबर भिडियो शैली मा छायान्कन गरिएको छ । बैश्नवी र आचल को अभिनय रहेको सो भिडियो लाई जय कुमार दर्लामिले छायान्कन तथा सम्पादन गरेका हुन र म्युजिक पार्क ले उत्पादन गरेको हो ।