सावधान आज पनि विभिन्न स्थानमा पानी पर्ने ।

0
640

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।

मुलुकका विभिन्न भूभागमा अहिले मौसम खुलेजस्तो भए पनि दिउँसोदेखि बदली भइ वर्षा हुने बताइएको छ । मनसुनको समय भएकाले देशका विभिन्न भूभागमा दैनिकजसो पानी परिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here