चलचित्र ‘झिल्के’को ट्रेलर सार्वजनिक

0
483

चलचित्र ‘झिल्के’को ट्रेलर सार्वजनिक भएको छ ।  चलिचत्रमा नायिका झरना थापाले अभियन गरेकी छन् । झरनाले अभियन गरेको हुनाले चलचित्र ‘झिल्के’लाई निकै महत्वका साथ हेरिएको छ । तर चलचित्रको ट्रेलर सार्वजनिक भएपछि भने समर्थक निराश भएको जानकारहरुले बताएका छन् ।

चलचित्रको ट्रेलर निकै कमजोर बनेको बताइएको छ । ट्रेलरमा नायिका थापाको आवाज अर्कै कलाकारले डब गरेकी छन् । चलचित्रको ट्रेलर हेर्दा नै नायिका थापाले ‘झिल्के’ पैसाको लागि मात्र खेलेको प्रष्ट हुन्छ ।

फितलो संवाद, कमजोर छायांकनले ट्रेलरलाई झनै कमजोर बनाएको छ । नायिका थापा बाहेक चलचित्रमा अन्य कलाकार नयाँ छन् । ् लाखमान योञ्जनले यो चलचित्रको निर्देशन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here