फिल्म प्रेम गीत,२ को सारांश मूभि सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक

0
617

चलचित्र प्रेम गीत २ को सारांश मूभि सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक भएको छ । उक्त १५ मिनेटको फिल्ममा फिल्मको केही भागहरु देखाईएको छ । आशुसेन फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई राम शरण पाठकले निर्देशन गरेका हुन् ।

फिल्ममा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ । फिल्मको कथा निर्देशक पाठक आफैले लेखेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here