सन्नीको जीवनमा बनिसकेको थियो सर्टमूभि, भारतमा आफैले प्रर्दशन गर्न रोक लगाएकी थिईन्

0
777

काठमाडौं। सनी लेनीको बायोपिक करंजित द अन्टोल्ड स्टोरी अफ सनी लियोनी इन्टरनेटमा छाईरहेपनि, यो सन्नीको जीवनमा आधारित रही बनेको पहिलो फिल्म भने होइन । यसअघि सन्नीको बारेमा सर्ट मूभि बनिसकेको छ ।

उक्त सर्ट मूभिमा सनीको बचपनको कथा देखि पोर्नस्टारसम्मको कथा एक वृत्तचित्र मार्फत प्रस्तुत गरिएको छ। उक्त ८४ मिनेटको वृत्तचित्र फिल्म निर्माता तथा फोटोग्राफर दिलीप मेहताले २०१६मा बनाएका हुन्। उक्त फिल्मलाई भारतमा प्रर्दशन गर्नलाई सनीआफैले रोक लगाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here