सुनसरीमा सशस्त्र प्रहरीले गोलि चलाउँदा ४,स्थानीय घाईते

0
470

इनरुवा । सुनसरीको घुस्कीमा सशस्त्र प्रहरीले गोलि चलाउँदा चारजना स्थानीयहरु घाइते भएका छन् ।आज दिउँसोको समयमा सशस्त्र प्रहरी घुस्कीका केहि प्रहरी जवानले स्थानीय दुई जना बालक र गर्भवती महिलालाई कुटपिट गर्दा स्थिति तनावग्रस्त बनेको र सशस्त्र प्रहरीले ८ राउण्ड गोलि चलाएको स्थानीय हसरत अन्सारीले बताएका छन् । अहिले स्थिति तनावपूर्ण रहेको र स्थानीयले सशस्त्र प्रहरीको कार्यालय घेराउ गरेको उनले बताए । यसबारे बिस्तृत विवरण आउन बाकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here