डा.केसीको स्वास्थ्य अवस्था कम्जोर

0
454

काठमाडौं । अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था कम्जोर हुँदै गएको छ ।केसीको सेतो रक्तकोष (डब्लूबीसी) कम हुँदै गएको कारण कुनै पनि वेला अचेत हुन सक्ने केसीको उपचारमा संलग्न चिकित्सकहरुले बताए ।केसीको रगतमा सुगरको मात्रा पनि धेरै कम भएको देखिएको छ

रगतमा चाहिने पोल्सियम तत्व पनि न्यून भएको जनाएको छ । कुनै पनि वेला केसीको मुटुको धड्कनमा समस्या आउन सक्ने स्वास्थ्य अवस्थालाई नियालिरहेका चिकित्सकहरुले एक विज्ञप्ति जारी गर्दै भनेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here