साउन १० काठमाण्डौ । घटना हो भारतको । भारतको चुरु भन्ने स्थानका ५० वर्षीय ससुराले मध्यरातमा ३० वर्षीया बुहारीमाथि जबरजस्ती यौन सम्बन्ध राख्न खोज्दा बुहारीले नमानेको र बुहारीलाई धारिलो हतियारले सांघातिक तरिकाले आक्रमण गरेका छन् । बुहारीले यौन सम्बन्ध राख्न नदिएपछि तनावमा आएका ससुराले आफ्नो रिस नियन्त्रण गर्न नसकेपछि निरन्तर आक्रमण गरेर विषालु पदार्थ पिएर आत्महत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्। प्रहरीलाई लिएको लिखित बयानपछि ती बुहारी बेहोस भएकी थिइन् ।
ति महिलाले दिएको बहायनमा उनले बुहारीले आफ्नो बिबाह भएको ११ वर्ष भएको र पति काम विशेषले बाहिर गएको उल्लेख गरेकी छिन् । बयानमा उनले आँफु रातमा बच्चासहित घरमै भएको र त्यही बेला ससुरा घरमा आएर एक्कासी आएर आँफुमाथी यौन दुब्र्यबहार गर्ने प्रयास गरे लगत्तै चक्कु प्रहार गर्न थालेको बयानमा उल्लेख गरेकी छिन् । स्रोत ओएस नेपाल |