नवकृष पन्चकोटिको शब्द तथा स्वरमा ‘कोमल तिम्रो’ गीत सार्बजनिक भएको छ । रोमान्टिक शैलीको उक्त म्युजीक भिडीयोमा हरि लम्सालको संगीत र हरि लम्सालको कोरियोग्राफी रहेको छ ।
बिदेशीभुमीको रमणीय स्थानहरुमा खिचिएको भिडीयोमा लियो टंक र पुजा पन्चकोटिको अभिनय रहेको छ । फौस्तास तलाच्काले खिचेको भिडीयोमा दिपेश रेग्मीको निर्देशन तथा सम्पादन रहेको छ।