गायिका सहिमा श्रेष्ठको ‘पहिला नम्बर सुन’ तीज सार्वजनिक : भिडियो सहित

0
474

साउन १०, काठमाडौं । गायिका सहिमा श्रेष्ठको स्वरमा ‘पहिला नम्बर सुन’ तीज सार्वजनिक भएको छ । शान्तिप्रियको शब्द, सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अभिनेत्री पवित्रा आचार्यको निर्देशन/कोरियोग्राफ रहेको गीतको भिडियोमा नायिका खुश्वु खड्का र सहिमा श्रेष्ठलाई फिचरिङ गरिएको छ । शिब ढकालको छायाँकन, विष्णु शर्माको सम्पादन रहेको गीतको भिडियो उत्कृष्ट बनेको छ ।
‘शान्तिप्रिय दाईको स्वरमा मौलिक तीज गीत स्रोता/दर्शकमाझ ल्याएका छौ, गीतको भिडियो पनि राम्रो बनेको छ, स्रोता/दर्शकको माया पाउँनेमा हामी आशावादी छौ’, सहिमाले भनिन् । गीतलाई वीणा म्युजिकले बजारमा ल्याएको हो ।
हेरौं भिडियो …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here