गायिका किशु गुरुङको आवाजमा रहेको “तिमी हासा बिहानी झै” गीतको भिडियो सार्वजनिक

0
3073

बिगत लामो समय देखि पर्देशी भुमी इजरायलमा कार्यरत गायिका किशु गुरुङले आफ्नो अमुल्य समयको बाबजुद पनि गीत संगीतलाई माया गर्दै धेरै गीतहरु बजारमा ल्याइ सकेकी छिन ।

जस्तै मै राम्री , जाले रुमाल , पुर्ब झापा बिर्तामोड , जस्ता गीतहरु दर्सक माझ ल्याएकी छिन ।निक्कै मिठो सुमधुर आवाजकी धनी गायिका किशु गुरुङलाई एउटा उदाउदै गरेको खुल्ला आकाशको चम्किलो तारा भन्दा फरक नपर्ला ।

तेसै गरि चर्चित गायक राई इज किङ राजेश पायल राई सग ” तिमी हास बिहानी झै ” गीतको बोलमा भर्खरै मात्रै गायिका किशु गुरुङले सुमधुर आवाज भरेको गीत बजारमा सार्बजनिक भएको छ ।

गायक राजेश पायल राई र गायिका किशु गुरुङको सुमधुर आवाजमा सजिएको योगेश बानु राईको उत्कृष्ट शब्द रचनामा रहेको र अहिलेको निक्कै जल्दो बल्दो चर्चिक संगीतकार पुष्कर सुनुवारको संगीत एरेन्जमा रहेको छ ।

तेसै गरि यसै भिडियोलाई विनोद विनिर्जारा राईले इडिटिङ गर्नु भएको छ भने सन्तोष माबोले क्यामारामा साथ दिनु भएको छ र मेलोडी नेपालले सर्बत्र बजारमा ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here