चर्चित ब्रिटिश गायिका रीटा ओराले,साथीलाई सर्प्राईज दिन हद नागेकी छिन् |

0
456

साउन १३ काठमाण्डौ |चर्चित ब्रिटिश गायिका रीटा ओराले साथीलाई सर्प्राईज दिन हद नागेकी छिन् । चर्चित ब्रिटिश गायिका तथा हिरोइन रीटा ओरा एकपटक फेरि चर्चामा छिन् । यस पटक उनी टपलेस फोटोका कारण चर्चामा छिन् । उनले आफ्नो साथीको जन्मदिन मनाउ टपलेस फोटो आँफैले शेयर गरेकी छिन् ।

उनले उक्त फोटो पोस्ट गर्दै उनले लेखेकी छिन् ‘मलाई थाहा छ कि यो फोटो कसैलाई देखाउन लायक छेन । तर केही फरक पर्दैन किनकि आज तिम्रो जन्मदिन हो । मेरी बेस्ट फ्रेण्डलाई जन्मदिनको बधाइ । हामी एक अर्कालाई सानैदेखि चिन्छौं र मलाई खुसी छ कि म तिमीसँगै हुर्किएँ ।’ रीटाले सेयर गरेको उक्त फोटोमा जन्मदिन विश गरेकी साथीपनी संगै छिन् । उक्त फोटोमा रीटाले फुलको इमोजीले आफ्नो एक स्तन ढाकेकी छिन् भने उनकी साथीले अर्को स्तन हातले ढाकिदिएकी छिन् । os nepal|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here