गायक दिल्पु मोक्तानको ” परदेशी भैयो’ सार्वजनिक

0
730

काठमाडौं । चर्चित गायक दिल्पु मोक्तानको बेस्ट अफ लग एल्बमको तेस्रो गीत युटुब र टेलिभिजनबाट रिलिज गरिएको छ । एनबी थापाको सङ्गीत रहेको गीतमा दिल्पु मोक्तान र निर्मला घिसिङको स्वर भरिएको छ भने भिडियो पक्ष पनि निकै राम्रो बनाएको छ ।

भिडियोलाई सोनाम पाख्रीनले निर्देशन गरिएको छ भने क्यमेरामा उत्शब दाहलले साथ दिएको उक्त भिडियोलाई बिल्कुलै गाउले परिवेशको माया प्रेम झल्काएको छ ।

भिडियोमा महेश थोकर (याङ्चु) र क्रीस्टिना थापाले अभिनय गरिएको उक्त भिडिमा आफ्नो प्रेमिलाई छोडेर बिदेश जनुको पीडा दर्साउन खोजिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here