गायक नविन सुनुवारको स्वरमा रहेको मर्म स्पर्शी गीतको भिडियो सार्वजनिक

0
2303

गायक नविन सुनुवारको सुमधुर आवाजमा सझिएको मर्म स्पर्शी “मन हुनेको धन नहुने”बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक नविन सुनुवारको आवाजमा रहेको गीतमा प्रदिक के गलान को सुमधुर संगीत मा रहेको गीतमा केशव विश्वकर्मा को उत्कृष्ट शब्द रहेको छ भने अहिलेका जल्दा बल्दा गायक तथा संगीतकार पुष्कर सुनुवारले एरेन्ज गरेका हुन् ।

भिडियोलाई मोहन सुनुवार (नविन)ले खिचेका हुन् भने सम्पादन पनि मोहन आफैले गरेका छन्।हेनुहोस् मर्म स्पर्शी गीत को भिडियो ::

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here